एनआरएन भ्वाइस डिसेम्बर २६ मा बिमोचन हुने


गैर-आवासीय नेपाली संघ यूकेले आफ्नो बार्षिक स्मारिका डिसेम्बर २६ सोमवारका दिन अल्डर्शटमा हुन गइरहेको नेपाल हाउस च्यारिटी डिनर – २ मा सार्बजनिक गर्ने भएको छ ।

Source: NRNA UK

NRNA Europe Regional Meeting


गैरआवासीय नेपाली संघ, नबौँ युरोपियन क्षेत्रिय वैठक तथा सातौँ युरोपियन महिला सम्मेलन

Source: NRNA UK

NRNA Youth Ambassador Miss UK Nepal Miss Tenisa Rana


लन्डन । मिस यूके नेपाल २०१६ टेनिसा राना एनआरएनए यूकेको युथ गुडवील एम्बेसडर नियुक्त भएकी छन् । आइतबार संघको चौंथो काउन्सिल बैठकमा अध्यक्ष मुछेत्र गुरुङले रानालाई प्रमाणपत्र दिंदै खादाले स्वागत गरे । - See more at: http://wenepali.com/2016/09/24117.html#sthash.QUH0N052.dpuf

Source: NRNA UK

NRNA UK women forum donated Ten Lakh Rupees


Aug 26, 2016- Non-Resident Nepali Association (NRNA) UK’s Women Forum has donated over Rs 1 million for a Children Shelter operated by Chetana Sandesh Nepal and its associates at Hariban of Sarlahi.

Source: NRNA UK