Enter Title

गैर-आवासीय नेपाली संघ बेलायतले नेपाली कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल ज्यूसंग एक भेटघाट एबं अन्तरक्रियाको कार्यक्रम राखेको हुँदा एनआरएनए यूकेका कार्यसमितिका सम्पूर्ण सदस्यज्यूहरु, अग्रजहरु, सल्लाहकारज्यूहरु, आइसीसीका सदस्यज्यूहरु, पत्रकारज्यूहरु लगायत बेलायतवासी सबै दिदीबहिनी एबं दाजुभाईहरुलाई निम्न मिति, स्थान र समयमा उपस्थित भइदिनहुन हार्दिक अनुरोध गर्दछौं ।

मिति : बुधवार, १५ फेबु्रवरी, २०१७ 
स्थान : भेटघाट रेस्टुरेन्ट, अल्डरशट
समय : साँझको ६:३० बजे

प्रमुख अतिथि : नेपाली काँगे्रसका बरिष्ठ नेता तथा पुर्व उपप्रधानमन्त्रि रामचन्द्र पौड्याल